• बुधबार ३-६-२०८१/Wednesday 06-19-2024
राजनीति

बारा–२ बाट उपेन्द्र यादव विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव  विजयी भएका छन् । उनी २८ हजार ४१५  मत प्राप्त गरी विजयी भएका हुन । 

 

उनका निकटतम प्रतिस्पर्धी  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन् ।

 

तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार