• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

आगामी ३ दिन सम्म देशैभर हल्का वर्षा हुने

काठमाडौं ।  आगामी ३ दिन सम्म देशैभर हल्का वर्षा हुने भएको छ ।


आगामी तीन दिनसम्म हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन ।


हल्का रुपमा एकछिन पानी पर्ने फेरी रोक्ने घाम लाग्ने हुन सक्ने लामिछानेले बताए ।पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय भएपछि वर्षा भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार