• शुक्रबार १०-१३-२०७९/Friday 01-27-2023
राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत पाएका छन्।

 

उनलाई २ सय ६८ जना सांसद्‍ले विश्वासको मत दिएको हुन । संसद्‍मा २ सय ७० जना सांसद्को उपस्थिति रहेको थियो।यस्तै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नहाल्ने पक्षमा २ सांसद्‍रहेका थिए।  

 

संसद्‍मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार