• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

क्षेत्रीको निर्देशनमा सडक नाटक 

काठमाडौं । दर्शना स्कुलको प्रस्तुति सडक नाटक सामाजिक संजाल कागेश्ववरी मनोहराको विभिन्न  स्थानमा मञ्चन  गरिएको छ ।  

 

समाजमा घटी रहेको घटनालाई नाटक मार्फत देखाइएको छ । सामाजिक सञ्जाल फेसवुक टुइटर, इमो , टिकटकको गल्ती दुरुपयोग गर्दा के-के हानी नोक्सानी हुन्छ र सहि सदुपयोग गर्दा  के फाइदा हुन्छ भनेर नाटक मा देखाएको छ ।  

 

नाटकको लेखन तथा निर्देशक सुरेन्द्र क्षेत्री हुन भने साहयक निर्देशकका रुपमा खेम राज कोइराला हुनुहुन्छ । नाटकमा आईवा रावना, नुजल दाहाल , सुरज न्यौपाने , रितिक खड्का,प्रकाश  लगाएतका कलाकारहरुको असभनय रहेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार