• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी

काठमाडौं । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन ।

 

 भण्डारीले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाएका थिए।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन ।


 
अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए। मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार