• मंगलबार ८-१३-२०७९/Tuesday 11-29-2022
देश/प्रदेश

चितवन २ को मतगणनामा रविको अग्रता

चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ९४९ मत सहित पहिलो स्थानमा  छन् । 

 

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार