• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

गोरखा–२ मा प्रचण्डलाई ३ हजार बढी मतको अग्रता

गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ३४ सय मतले अग्रता कायम गरेका छन ।

 

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ४ हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् । 

 

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले भने ११७६ मत पाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार