चितवन–२ पोखरेलको अग्रता कायमै, तेस्रो स्थानमा रवि लामिछाने

काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।
२८८५ मत गणना भइसक्दा एमालेका पोखरेलले १ हजार ३०६ मतका साथ अग्रता कायमै राखेका हुन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९ सय ५२ मतका साथ पोखरेलाई पछ्याइरहरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ सय ३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस