• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

चर्चामा चितवन क्षेत्र नम्वर २, मतगणना सुरु

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको  छ ।

 

सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ ,एमालेबाट कृष्णभक्त पोखरेल,राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली  प्रतिस्पर्धीमा छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार