काठमाडौं–४ : गगनले बढाए मतान्तर
काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापा प्रारम्भिक मत गणनामा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन ।
अहिलेसम्म २७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १३५८ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर थापालाई पछ्याइ रहेका छन ।
प्रतिकृया दिनुहोस