• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

काठमाडौं–४ : गगनले बढाए मतान्तर

काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापा प्रारम्भिक मत गणनामा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन  ।


 
अहिलेसम्म २७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १३५८ मत प्राप्त गरेका छन  भने  एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर थापालाई पछ्याइ रहेका छन  ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार