• मंगलबार ८-१३-२०७९/Tuesday 11-29-2022
देश/प्रदेश

काठमाडौँ क्षेत्र नं ९ : एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौँ क्षेत्र नं ९  मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठले ५ सय ६४ मतसहित अग्रता कायम राखेका छन ।

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन ।  श्रेष्ठ र पोखरेल बीच कडा टक्कर देखिएको छ ।

 

नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ३ सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६०  मत प्राप्त गरेका छन ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार