ललितपुर ३ प्रारम्भिक मतगणना : तोसिमा कार्कीलाई पछि पार्दै एमालेका अमृतको अग्रता,पम्फा भुसाल तेस्रो स्थानमा
ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– ३ को मतगणना जारी छ ।
प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका अमृत खड्काले शुरुवाती अग्रता छ भने उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की रहेकी छन् ।
१ हजार मत गन्दा खड्कालाई ४९७ मत आएको छ भने कार्कीले २८६ मत प्राप्त गरेकी छन । त्यस्तै नेकपा माओवादीकी उम्मेदवार एवं उर्जा मन्त्री पम्फा भुसालले १०९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
ललितपुरमा प्रतिनिभि सभा तर्फ ३ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभा तर्फ ६ वटा क्षेत्र छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस