• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

एलिजाबेथले नियुक्त गरेका १५ प्रधानमन्त्री

काठमाडौं । सन् १९५५ मा एन्थनी इडनदेखि अहिले लिज ट्रससम्म सबै १५ प्रधानमन्त्रीलाई महारानी एलिजाबेथ द्वितीयाले नियुक्त गरेकी हुन्।

 

तर यसपालि पहिलो पटक नयाँ प्रधानमन्त्री नियुक्त गर्दा एउटा परम्परा भङ्ग भयो। यसपालि महारानीले नयाँ प्रधानमन्त्रीलाई लन्डनस्थित बकिङ्गम दरबार नभई बाल्मोरल कासलमा भेट दिइन्।

 

मङ्गलवार ट्रसलाई औपचारिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्दा बाल्मोरलमा केही आमन्त्रितहरू उपस्थित थिए। त्यसअघि बोरिस जोनसनले पनि सोही स्थानमा महारानीलाई भेटेर राजीनामा दिएका थिए।

 

सन् १९५२ मा विन्स्टन चर्चिल प्रधानमन्त्री हुँदा एलिजाबेथ महारानी बनेकी थिइन्।यहाँ उनको ७० वर्षे शासनकालका सबै प्रधानमन्त्रीसँग खिचिएका तस्बिरहरू प्रस्तुत गरिएको छ।बीबीसी

 

विन्स्टन चर्चिल

एन्थनी इडन

हारोल्ड मक्मिलन

हारोल्ड विल्सन 

एड्वर्ड हीथ 

जेम्स क्यालहन 

मार्गरेट थ्याचर 

जोन मेजर

टोनी ब्लेअर

गोर्डन ब्राउन

डेभिड क्यामरन

टरिजा मे

बोरिस जोनसन

लिज ट्रस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार