• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

काठमाडौंमा आज १८ वर्षमुनिकालाई फाइजर खोप दिइँदै

काठमाडौं उपत्यकामा आज ९सोमबार० १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदैछ ।

 

आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

 

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार