• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।

 

आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भुकम्प मापन केन्द्रका अनुसार ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।  

 

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।  भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार