रोशनको ‘सही हो नि कान्छी’ सार्वजनिक

काठमाडौं । गायक रोशन गुरुङ नयाँ गीत ‘सही हो नि कान्छी’ सार्वजनिक भएको छ ।
गत्मिा कुमार गुरुङ, इन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको एरेञ्ज छ ।
बाबु जिम्बाको निर्देशन र हरी गोलेको छायांकन रहेको गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ छ ।
भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो भने गीतमा सेवा फिल्मस्को पोष्ट पोडक्शन रहेको छ
प्रतिकृया दिनुहोस