• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

फेरी भुकम्प : चाँगुनारायण केन्द्रविन्दु, ४‍‍.७ रेक्टरस्केल

काठमाडौं । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ ।

 

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

 

भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार