• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

३८३४ मतसहित बालेन्द्र साहको अग्रता कायमै(पछिल्लो मत परिणाम)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।


 स्वतन्त्र उम्मेदवारी दिएका शाहले ३८३४ मत प्राप्त गरेका छन  भने पछिल्लो मत परिणामअनुसार  नेकपा (एमाले)का उमेदवार केशव स्थापितले  १९९६ मत पाएका छन ।

 

नेपाली काँग्रेसकी सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छन् ।राष्ट्रियसभा गृहमा मतगणना जारी  छ।  पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार