• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

काठमाडौँ : बालेन शाहलाई पच्छ्याउँदै केशव स्थापित(पछिल्लो मत परिणाम)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

 

 स्वतन्त्र उम्मेदवारी दिएका शाहले २६०१ मत प्राप्त गरेका छन  भने पछिल्लो मत परिणामअनुसार  नेकपा (एमाले)का उमेदवार केशव स्थापितले १४१५ मत पाएका छन ।

 

नेपाली काँग्रेसकी सिर्जना सिंहले १३५९ मत प्राप्त गरेकी छन् ।शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । 



पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । राष्ट्रियसभा गृहमा मतगणना जारी  छ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार