• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

काठमाडौँ महानगर : बालेन शाहको अग्रता कायमै (पछिल्लो मत परिणाम)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
 
 
६८० मत गणना गर्दा साहले २१६ मत प्राप्त गरेका छन । सिर्जना सिंहले १४१  मत  प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले १७९  मत प्राप्त गरेका छन ।राष्ट्रियसभा गृहमा मतगणना जारी  छ।   

 

पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार