• आइतबार ४-२९-२०७९/Sunday 08-14-2022
देश/प्रदेश

काठमाडौं मतगणना : बालेन शाहको अग्रता कायम(पछिल्लो मत परिणाम यस्तो छ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

 

 

३०० मत गणना गर्दा साहले ७२ मत प्राप्त गरेका छन । सिर्जना सिंहले ७० मत  प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ५९  मत प्राप्त गरेका छन ।राष्ट्रियसभा गृहमा मतगणना जारी  छ।   

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार