• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

भरतपुर महानगरपालिकामा रेणुको अग्रता

भरतपुर  । भरतपुर  महानगरपालिकाको मतगणना जारी छ ।५० मत गणना गर्दा गठबन्धनबाट रेणु दाहालले अग्रता लिएकी छन ।

 

५० मत गणना गर्दा गठबन्धनबाट रेणुले  २० मत प्राप्त गरेकी छन  भने एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १३ मत प्राप्त गरेका छन । मतगणना अहिले जारी छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार