• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कञ्चनपुर लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् ।  

 

लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार