• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

  काठमाडौं । काठमाडौं महानगरपालिकाको  मतगणना  सुरु भएको छ ।मतपेटिका संकलन गर्न समय लागेकोले आज मतगणना  सुरु गर्न ढिलाई भएको जनाईएको छ ।

 

 

काठमाडौं मेयरमा गठबन्धनबाट मेयरमा कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंह, नेकपा (एमाले) बाट केशब स्थापित र स्वतन्त्रबाट बालेन शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार