• सोमबार २-२-२०७९/Monday 05-16-2022
देश/प्रदेश

काठमाडौंको मतपेटिका राष्ट्रियसभामा लगिँदै, आजै मतगणना कार्य सुरु हुने

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

 

मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको निर्वाच्न आयोगले जनाएको छ । 

 

देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो भने केहि स्थानमा मतदान  स्थगित भएको छ  ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार