• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक  गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।

 


बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइट  https://www.neb.gov.np  मा पनि हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार