• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘मायाको मौसम’ मा सुधिर र जुनाको अभिनय

काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’  सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको स्वर सुन्न सकिन्छ । 

 

मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको गीतमा सुधिर श्रेष्ठ र जुना कार्कीको अभिनय रहेको छ । 


 
रोमान्टिक भर्सनको गीतलाई शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन । गीतमा  विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।गीतमा दिन्शन शाहको सम्पादन रहेको छ ।  
  

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार