• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

कलाकार भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं ।  अभिनेता  भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 

 

उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार