• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सेयर बजारमा गिरावट

काठमाडौँ । आज सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार आज खुलेको हो ।

 

आज ४८.७३ अंकले घटेको बजार २ हजार ३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

 

आन कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार