र्यापर बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका र्यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन ।युवाहरुमाझ चर्चित रहेका र्यापर पेशाले इन्जिनियर हुन ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो ।चिन्ह लिन र्यापर शाह समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रतिकृया दिनुहोस