• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘ए मेरो हजुर-४’ को टिजर सार्वजनिक

काठमाडौं । ’ए मेरो हजुर’ को चौथो सिरिजको टिजर सार्वजनिक भएको छ ।

 

   निर्माण टिमले  १ वैशाखलाई रिलिज मिति तय गर्दै चलचित्रको टिजर सार्वजनिक गरेको छ ।चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

 

  निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी हुन ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार