• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

नेता

न स्कूल खोल्छ नेताले, न त उद्योग चलाउँछ। 

 

म आफ्नो काम गरु भन्छु, उ जुलुस जान बोलाउँछ। 

 

भाषण के के ठुलै गर्छ, ताली पिट्न लगाउँछ। 

 

म चै दुब्लाउँदै जान्छु, त्यो चै किन मोटाउँछ ?

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार