• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

अभिनेता कर्मा शाक्य हलिउड फिल्म 'फ्रोस्टबाइट' मा अनुबन्धित

 

काठमाडौं । अभिनेता कर्मा शाक्य हलिउड फिल्ममा अनुबन्धित भएका छन्   । फिल्म ‘सानो संसार’ मार्फत फिल्म क्षेत्रमा प्रबेश गरेका उनले हलिउड फिल्म फ्रोस्टबाइटमा देखिने भएका छन ।

 

हिम पहिरोमा बाँच्न सफल ४ जना आरोहीको कथामा आधारित यस फिल्मलाई लेखक 'ज्याक स्टेन्ज' र  ‘थोर’  ले लेखेका हुन । 

 


फिल्म सन् २०२२को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुनेछ ।यस फिल्ममा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबरको पनि अभिनय रहनेछ । द म्यान फ्रम काठमाण्डूमा कर्मा र ग्रोबरले सहकार्य गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार