• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

किरणको निर्देशनमा दयाहाङ र मिरुनाको अभिनय

काठमाडौं । रेवत राईको आवाज रहेको गीत ‘तिमी तारे भीर' सार्वजनिक भएको छ । 

 

पवित्रा सुब्बाले गाएको पुरानो गीत तिमी तारे भीर, म त लहरा, तिमीमै म लहराउँछु तिमी साहराु बोलको मेल (पुरुष) भर्जन गीत सार्वजनिक भएको हो।

 

भिडियोमा दयाहाङ राई, मिरुना मगर र  बाल कलाकार नुमा राईको अभिनय देख्न सकिन्छ। गीतको शब्द श्रवण मुकारुङले लेखेका हुन भने संगीत संयोजन शान्तिराम राईले गरेका छन् ।

 

भूपेन्द्र तुम्बाहाम्फेले खिचेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तथा कथा किरण चाम्लिङ राईले गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार