• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

यस्ता छन् कांग्रेस युवा नेता शाहीको रूपान्तरण प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कांग्रेस रुपान्तरणको प्रस्ताव सार्वजनिक गरेका छन् ।

 

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेता  शाहीले उक्त प्रस्ताव सार्जजनिक गरेका हुन । गतिशील कांग्रेस, उर्जाशील नेतृत्व” भन्ने मुल नाराका साथ पार्टीलाई नयाँ उचाईमा लैजान पार्टी नेतृत्व गम्भीर नभएको उनले बताए।

 

'यो महाधिवेशनमा नेताको मात्रै कुरा भयो। पदको लागि मात्रै कुरा भयो। कांग्रेसलाई अग्रगती, गतिशील बनाउन, पार्टीलाई नयाँ उचाईमा पुर्याउन के गर्ने ?' भन्ने बारेमा कुनै छलफल भएन,उनको भनाई छ।

 

गुटबन्दीको अन्त्य,नातावादको अन्त्य,योगदानका आधारमा कार्यकर्तालाई जिम्मेवारी, आर्थिक हैसियत र पहुँचका आधारमा नभएर इमानदार कार्यकर्तालाई स्थान दिनुपर्ने लगायतका विषयहरु नेता शाहीले अघि सारेका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार