• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

६८० संक्रमणमुक्त,६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३८५ एन्टिजेन विधिबाट ६ जनामा संक्रमण देखिएको हो । 

 

यस्तै, आज थप ६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.०७ प्रतिशत रहेको जनाएको छ । 

 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार