• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

फेरी गयो भुकम्प

काठमाडौं । आज बिहानै गोरखाको आरुघाट केन्द्रविन्दु भएर परकम्प गएको छ ।

 

बिहान ४ बजेर ९ मिनेटमा आरूघाट असपास केन्द्र भएर ४ दशमलव ३ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

राती ४ बजेर ९ ‍मिनेटमा गएको भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्मका नागरिकले महशुस गरेका थिए ।

 

यो २०७२ साल बैशाख १२ मा गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। उनका अनुसार ठूलो भूकम्पपछि वर्षौसम्म त्यसको परकम्प आइरन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार