• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

१ सय ४७ जनामा कोरोना पुष्टि, ८४५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै, थप ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार