• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
स्वास्थ्य

१४ जनाको मृत्यु, थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४  घण्टामा थप  ७९२ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । 

 

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९१० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७४१ संक्रमित निको भएका छन् ।

 

कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको  छ । हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार