• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

प्रताप दास र रचना रिमालको स्वरमा ‘उकालो बाटो’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

 

अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको रोमान्टिक भावलाई देख्न सकिन्छ ।

 

भिडियोमा मदनकश्यप घिमिरेको छायांकन, राजेश कुमारको कलर, तारा थापा ‘किम्भे’को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी, विकास अधिकारीको सहायक कोरियोग्राफी छ ।

 

गोविन्द राई निर्देशित भिडियोमा अम्बिका थापा र सुवर्ण थापाको लगानी छ ।

 

भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार