• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

विश्वभर फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा देखियो समस्या

काठमाडौं । विश्वभर फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम केही समयका लागि समस्या आएको छ । 

 

सोमबार राति करिब साढे ९ बजेपछि  यी सामाजिक सञ्जालहरूमा समस्या देखिएको हो ।

 

साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

 

फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार