• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

प्रबिशा अधिकारी र बादल थापाको स्वरमा 'दिलकी रानी' सार्वजनिक

काठमाडौँ ।   प्रबिशा अधिकारी र बादल थापाको स्वरमा दिलकी रानी सार्वजनिक भएको छ ।  सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको  गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ ।  


 
निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन  र कोरियोग्रफि गरेका हुन ।

 

 म्युजिक भिडियोमा सौरभ छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।

 

 गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।

 

गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार