• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

९ जना सङ्क्रमितको मृत्यु, थप ७३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा  ७३०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २७९ जना कोरोनामुक्त भएको  जनाएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ९६ जना सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले उल्लेख गरेको छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने १९ हजार १४२ जना छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार