• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

बसन्त चौधरीलाई हृदयघात

काठमाडौं । उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

 

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।

 

ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार