• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रतिवेदन माथि छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज र भोलि बस्दैछ । आज सुरु हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

 

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक,सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुनेछ ।  

 

बैठकले ती प्रतिवेदन पारित गर्ने स्थायी समितिको निर्णय अनुमोदनसमेत गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार