• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

अभिनेत्री प्रियंकालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। 

 

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् ।

 

प्रियंका र आयुष्मान देशराज जोशी तस्वीरमा खुशी देखिएका छन्। नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए। पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार