• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

विप्लव प्रतीकको शब्दमा श्री खत्रीको आवाज ‘जादै छु’ सार्वजनिक

काठमाडौँ।  गायक तथा संगीतकार श्री खत्रीको एनिमेटेड म्युजिक भिडियो ‘जादै छु’ सार्वजनिक भएको छ । 

 

भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथालाई देखाएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

 

गीतमा विप्लव प्रतीकको शब्द रचना रहेको छ भने भिडियोलाई the one who animates (बिबिन मानन्धर) ले बनाएका हुन। 

 

भिडियोमा प्रतीक बरालीले संगीत भरेका छन् । लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार