कुरीति विरुद्ध कुँवर र खड्काको पुस्तक ‘शल्यक्रिया’ सार्वजनिक
काठमाडौं । पत्रकार लोग्शरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ सार्वजनिक भएको छ ।
बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’ राष्ट्रिय महिला आयोगमा आयोजना भएको एक कार्यक्रमका बिच विमोचन गरिएको थियो ।
पुस्तककाबारे बोल्दै कुँवरले भनिन 'कुरीति विरुद्धको दस्ताबेज हो यो पुस्तक ।'
समाजमा बोक्सीको आरोपमा मान्छेबाट मान्छेमाथि भइरहेको बर्बरता र यो सम्बन्धी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बिषय पुस्तकमा समेटिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस