एमसीसी चाँडो अनुमोदन गर्नु नै राष्ट्रिय हित हुन्छ : डा.बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन् ।
उनले सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै एमसीसी देशको हितमा रहेको राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन ।
‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जसपाले एक्लै निर्णय गर्न ससक्दैन यसमा सबैको साथ चाहिन्छ । त्यसैले राष्ट्रिय सहमतिबाटै टुंगो लाग्न जरुरी छ’, उनले भने ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस